कला तथा साहित्य

मण्डलामा मुक्कुम्लुङ मञ्चन हुँदै

काठमाडौँ । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् ।मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय […]

२०८१ पुष २३ गते, मंगलवार

सुदर्शनराज स्मृतिग्रन्थ प्रकाशित

काठमाडौँ । वरिष्ठ पत्रकार तथा नेकपाका पर्सा जिल्ला सदस्य सुदर्शनराज पाण्डे र पाण्डे पुत्र सहिद सिजनराज पाण्डेकाे संयुक्त स्मृतिग्रन्थ प्रकाशित भएको छ ।जनप्रचार तथा प्रकाशन विभागले साे कृति प्रकाशित गरेको छ । १७६ पृष्ठ रहेको साे कृति २ खण्डमा विभाजित छ । जसमा तस्बिर खण्ड र अनुसूची खण्ड पनि रहेको छ । कृति एक कार्यक्रमबिच […]

२०८१ मंसिर २९ गते, शनिबार

नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ बजारमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ (Comprador Capitalism) बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ ।नेपाली भाषाको लेखनमा ऐंजेरुलाई परजीवि पुँजीवाद, आसेपासे पुँजीवाद वा दलाल पुँजीवाद भन्ने चलन छ । यो पुस्तकलाई ‘दलाल पुँजीवाद’ नामाकरण गरेर प्रकाशन गर्न सकिनेतर्फ […]

२०८१ मंसिर २६ गते, बुधबार

स्वरसम्राट नारायण गोपाल स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज स्वरसम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवस मनाइँदैछ । नारायण गोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन । उनका ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’ ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवन देखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो लगायत दर्जनौ […]

२०८१ मंसिर १९ गते, बुधबार

मैले बुझेको माक्र्सवाद

तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ कमरेड । किनकि तपाईं त कुनै एक विश्वविद्यालयहरुको प्रोफेसरले पढाएको र व्याख्या गरेको माक्र्सवाद पढेको होला कमरेड । मैले त गरिबहरुको झुपडीमा ती किसानहरुको गाँस, बाँस र अधिकारको माक्र्सवाद पढेको छु कमरेड । त्येसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुनसक्छ कमरेड ! तपाईं त शहरहरुको […]

२०८१ मंसिर १६ गते, आईतवार

रिसव गौतमको ‘मौलिक अर्थतन्त्र’ बजारमा

काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरुमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन् ।पुस्तकमा आफ्नै मौलिकतामा देशको विकास निर्माणलाई अघि बढाउनुपर्ने तर्क अघि सारिएको छ । पुस्तकमा भनिएको छ ‘नेपाली अर्थतन्त्रको विकल्प भनेको मौलिक हिसावको विकास निर्माण हो […]

२०८१ मंसिर ७ गते, शुक्रबार

फिल्म साउथ एसिया महोत्सव सुरु

काठमाडौँ । फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण आजदेखि ललितपुरमा सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा सुरु भएको उक्त महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपाल सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवका सहायक निर्देशक पवस मानन्धरका अनुसार यस वर्षको महोत्सवको […]

२०८१ मंसिर ६ गते, बिहीबार

पूर्ण बहादुरको सारङ्गी ‘सुपरहिट’ !

काठमाडौँ । क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सुपरहिट घोषणा गरेको छ । पछिल्लो समय क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । बक्सअफिस कलेक्सनका आधारमा क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ ।सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत […]

२०८१ कार्तिक २० गते, मंगलवार

संगीत उद्योग संघको कार्यालयमा प्रहरीको छापा

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ । प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।आममानिसलाई नक्कली कलाकार, गायकको कागजात बनाएर अस्ट्रेलियामा पठाउने गरेको भन्दै समाचारहरू आएका थिए । उक्त समाचारहरू बाहिरिएपछि ब्युरोको टोलीले छापा मारेको ब्युरो प्रवक्ता एवं एसपी गौतम […]

२०८१ भाद्र ५ गते, बुधबार