जनसाँस्कृतिक महासंघ मधेस प्रदेशकाे संयाेजकमा राजन सी

काठमाडौँ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ मधेस प्रदेशकाे प्रथम भेला सम्पन्न भएकाे छ । बुधबार प्रदेशकाे बर्दिवासमा सम्पन्न भेलाले राजन सीकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ ।महासंघका महासचिव तथा प्रदेश इन्चार्ज कुशल सीकाे अध्यक्षतामा सम्पन्न भेलामा नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । भेलामा […]
२०८१ असार ६ गते, बिहीबार