कला तथा साहित्य

प्रगतिशील गीत `एक जाति-एक वर्ग´ सार्वजनिक(भिडियोसहित )

काठमाडौँ । असमानता, विभेद, र धनी-गरिब जस्ता आर्थिक सामाजिक शोषणका रुपहरुले गर्दा मान्छेले नै मान्छेलाई अन्याय अत्याचार गरिरहेको कुरुप यथार्थ विरुद्ध र मुक्त संसारको परिकल्पनासहित एक जाति, एक वर्ग´ बोलको गीत सार्वजनिक भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को शब्द र जनपक्षीय एवम् प्रगतिशील श्रस्टा आरोह सीको स्वर रहेको उक्त गीत सोमबारदेखि […]

२०८१ बैशाख २५ गते, मंगलवार

प्रधानमन्त्री प्रचण्डद्धारा आमसञ्चारको परिचय विमोचन

काठमाडौं। आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए।शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो पुस्तक […]

२०८१ बैशाख २२ गते, शनिबार

कृष्ण लामिछानेको “मौरी” सार्वजनिक

काठमाडौँ । कृष्ण लामिछानेको शब्द संगीतमा मौलिक लोकदोहोरी गित “मौरी”सार्वजनिक भएको छ। केहिदिन अघिमात्र दिपक घिमिरे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गित मौरीले चर्चा बटुल्ने क्रम बड्दो छ।लामिछानेको शब्द संगीत अनि म्युजिक भिडियो निर्देशनमा तयार पारिएको गितमा लोकप्रिय गायक बिक्रम परियार र सुमधुर आवाजकी धनी पुरानी गायिका गोमा न्यौपानेले आवाज दिएकी छिन् । त्यस्तै पछिल्लो […]

२०८१ बैशाख १७ गते, सोमबार

सर्वोदय पुस्तकालय घोराहीलाई पुस्तक प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, लेखक तथा साहित्यकार अनिल शर्मा विरहीले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङलाई पुस्तक पठाएका छन । उनले पार्टीका केन्द्रीय सदस्य सीता सी सम्झनामार्फत सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमलाई विभिन्न ५१ थान पुस्तक पठाएका हुन् ।लेखक तथा साहित्यकार विरहीले पठाएको पुस्तक पूर्व विधेयक तथा साहित्यकार सीता सी सम्झनाले […]

२०८१ बैशाख १४ गते, शुक्रबार

विश्व पुस्तक मनाइँदै

काठमाडौँ । आज अप्रिल २३ अर्थात् विश्व पुस्तक दिवस । पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा […]

२०८१ बैशाख ११ गते, मंगलवार

किशोर विश्वकर्माको ‘अँध्यारो उज्यालो’ सार्वजनिक

काठमाडौँ । किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक भएको छ । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् । निराश जीवनमा आशाको अपेक्षा गरिएको गरेको सो गीत ‘संगीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।लामो समयदेखि साहित्यिक क्षेत्रमा सक्रिय रहेका विश्वकर्माको समाजसेवाको क्षेत्रमा पनि उनको […]

२०८१ बैशाख १० गते, सोमबार

चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट नयाँ गीत “भेटौ एकैछिन” सार्वजनिक

काठमाडौँ । आज चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट नयाँ गीत “भेटौ एकैछिन” सार्वजनिक भएको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ को एतिहासिक आठौ रास्ट्रीय सम्मेलनको सन्दर्भमा उक्त “भेटौ एकैछिन” गीत सार्वजनिक भएको हो ।“आउ एता नजाउ त्यता भेटौ एकैछिन , शुख दुख केछ खबर जुटौ एकैछिन” गीतको स्थायीमा यी शब्दहरुछ्न र गीतमा […]

२०८१ बैशाख ४ गते, मंगलवार

जनक्रान्तिका सहिदहरुको गाथा ‘राष्ट्रको लागि बलिदान’ विमोचन

काठमाडौँ। दलाल पुँजीवादी उत्पादन सम्बन्धको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको उद्देश्यसहित नेपालमा सञ्चालित एकीकृत जनक्रान्तिका सहिदहरुको व्यक्तित्व र कृतित्वमा आधारित गाथा-`बलिदान´ विमोचन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा सोमबार प्रज्ञाभवनमा आयोजित कार्यक्रममा महासचिव विप्लवले सहिद गाथाको विमोचन गरेका हुन् ।राष्ट्रका लागि बलिदान नाम दिइएको उक्त रचनामा जनक्रान्तिको क्रममा सहिद भएका १५ जना […]

२०८० चैत्र २२ गते, बिहीबार

जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित

काठमाडौँ । हरेक महिना १५ गते प्रकाशित हुँदै आएको जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित भएको छ । यस अङ्कमा आवरण कथा युरेनियम धातु र नेपालमा युरेनियमकाे अनुसन्धानमूलक समाचार विश्लेषण रहेको छ । हरेक राजनीतिज्ञ, देशभक्त र सरकारका जिम्मेवार निकायको लागि याे अङ्क पठनिय हुनेछ । फागुन अङ्ककाे विशेष लेख आठौं महाधिवेशनको ७ औं पूर्ण बैठकमा […]

२०८० चैत्र १५ गते, बिहीबार

विश्व रंगमञ्च दिवस मनाइदैं

काठमाडौँ । आज ६३ औं विश्व रंगमञ्च दिवस हो। रंगकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन्। कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रंगमञ्चको विशेषता हो। पछिल्लो समयमा नेपालमा पनि रंगकर्मी र रंगमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ।रंगकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन्। यद्यपि, रंगमञ्च भने […]

२०८० चैत्र १४ गते, बुधबार