लोकतन्त्रको प्रश्न: – बलराम तिमल्सिना
लोकतन्त्र बुढो भैसकेको छ खासै ठीक छैन यसको स्वास्थ्य उहिलै हो अव मर्छ भनेको यो तै अझै मरेको छैन सायद अझै दुख दिन वाँकि छ यसले ! मजदूरहरूको जुलुस देख्यो भने झनक्क रिस उठ्छ लोकतन्त्रलाई भोक रोग गरिवीको कुरा सुन्यो भने या वेरोजगारीको कुरा सुन्यो अडियो एलर्जी हुन्छ यसलाई ! लोकतन्त्रको जीवनकोलागि केही जरुरी शर्तहरू […]
२०७५ असार २५ गते, सोमबार