राज्यद्रोही – सुमनसिंह पौडेल
हो ! म राज्यद्रोही मलाइ राज्यद्रोही हुनुमा अधिक आनन्द छ…. भोको पेटको याचना रोगिहरुको चीत्कार शोकले थिलो थिलो भएका मलिन अनुहारहरुको अँध्यारो जिवनमा उज्यालो खोज्ने कसुर छ मेरो हो ! त्यसैले म राज्यद्रोही तिमिले चुस्यौ,लुट्यौ जुकाले जिंउदो रगत चुसेझैं मजदुरको पसिना चुस्यौ सुकुम्बासिको झुपडी अनि ती झुपडिबाट बगेका आँसु चुस्यौ गरिबहरुको सपना लुट्यौ मलाइ त्यो […]
२०७५ जेष्ठ २४ गते, बिहीबार