गोरखा जेलब्रेककी योद्धा रिताद्वारा छोरीलाई बचाइदिन अपिल

काठमाडौं । २०५७ चैत १७ गते गोरखा जेलब्रेक गर्ने रीता(कविता थापा मगर)ले क्यान्सर रोगले ग्रस्त आफ्नी छोरीलाई बचाई दिन अपिल गरेकी छन। उनले १७ वर्षीय छोरी जेसिका थापा क्यान्सर रोगले ग्रस्त भएको र घरको आर्थिक अवस्था नाजुक भएको कारण उपचारमा समस्या भएकोले छोरीलाई बचाईदिन अपिल गरेकी हुन। रिताको कुनै रोजगार नभएको र भारतको होटलमा काम […]
२०७९ चैत्र २० गते, सोमबार