मोदी इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौँ। मोदी इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर […]
२०७९ फाल्गुन २५ गते, बिहीबार