समयमै काम नसक्ने १२ कम्पनी कालोसूचीमा

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ । एक वर्षदेखि साढे ३ वर्षसम्म कालोसूचीमा राखेका ति कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार राष्ट्र […]
२०७९ माघ १५ गते, आईतवार