स्रोत नखुलेको ४० लाख नगदसहित २ जना पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ४० लाख नगदसहित रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्।उनीहरूलाई काठमाडौं महानगरपालिका-२४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट मंगलबार […]
२०८२ बैशाख २४ गते, बुधबार