‘क्लिन फिड’तोकिएकै समयमा लागू गर्न माग

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञप्ति प्रकाशित गर्दै विधेयकमार्फत कानूनी रुपमा अघि बढि सकेको क्लिन फिड नीति आउने कार्तिक आठ गतेवाट नै लागु गर्न सरकार र सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।आनले विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अघि बढाउने विश्वास समेत प्रकट गरेको […]
२०७७ आश्विन ५ गते, सोमबार