किसान महासङ्घद्वारा कालोबजारिया र ठेकेदारलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले आमजनताका समस्याहरूप्रति सरकार उदासीन भएको र दिनप्रतिदिन राष्ट्रघाती र जनघाती काम गर्दै गएको बताएको छ । सरकारले किसानको समस्यालाई ध्यान नदिई मलको ठेक्का कालोबजारियाको हातमा दिई कमिसनको खेलमा लाग्दा देशैभरिका हजारौँ किसानमाथि खेडबाड भएको पनि किसान महासङ्घले जनाएको छ । कथित समाजवाद उन्मुख […]
२०७७ भाद्र २५ गते, बिहीबार