अर्थ

ललिता निवास जग्गा प्रकरण : अभियोगी विशेष अदालतमा उपस्थित नभए पक्राउ गरिने

काठमाडौं, ११ फागुन । विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाका आधारमा ३४ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएकोमा ३४ जना प्रतिवादीलाई उपस्थित हुन भनिएको हो । जसमा भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशकहरु पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द […]

२०७६ फाल्गुन ११ गते, आईतवार

कुखुरा फार्ममा आगलागी

काठमाडौं, ११ फागुन । शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो । कमाइ खाने सहारा फार्म थियो उनले भने, […]

२०७६ फाल्गुन ११ गते, आईतवार

छोरीको बीमा गराउनेलाई तीन महिना निः शुल्क इन्टरनेट सेवा

काठमाडौं, १० फागुन । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी […]

२०७६ फाल्गुन १० गते, शनिबार

सिचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख २ लाख घुससहित पक्राउ

काठमाडौं, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सिचाइ डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख शुरेशराज भट्टलाई २ लाख घुससहित पक्राउ गरेको छ । अख्तियार टोलीले घुस लिएको भन्ने गोप्य सूचनाको आधारमा भट्टलाई २ लाख घुसहित पक्राउ गरेको हो । प्रहरीले खानतलासी गर्दा उनले लिएको घुस कार्यलयमै लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको […]

२०७६ फाल्गुन ७ गते, बुधबार

अख्तियारको आँखा भू–माफियाले प्लटिङ गरी बेचेको जग्गामा

काठमाडौं, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा सिमरा–४ स्थित सार्वजनिक मसानघाटलाई भू–माफियाले प्लटिङ गरी बेचेको जग्गामा छानबिन सुरु गरेको छ । सिमरा ४ स्थित सार्वजनिक मसानघाटको जग्गा कानुन विपरित किर्ते गरी प्रोपर्टी म्यानेजमेन्ट प्रालिले प्लटिङ्ख गरी बेचिरहेको समाचार आएपछि आयोगले छानबिन सुरु गरेको हो । आयोगको टोलीले मसानघाट स्थलगत अवलोकन गर्नुका साथै मालपोत […]

२०७६ फाल्गुन ५ गते, सोमबार

निर्माण हुँदै गरेका १ सय ८४ पुल समस्यामा

काठमाडौं, २ फागुन । देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ । कहिलेकाहीँ प्रक्रियागत तथा मौसमलगायतका कारण निर्माणमा […]

२०७६ फाल्गुन २ गते, शुक्रबार

पुस्तक आयात ठप्प

काठमाडौं, १ फागुन । पुस्तक व्यवसायीले विदेशी पुस्तकको आयात बन्द गरेका छन् । सरकारले विदशी पुस्तक आयात गर्दा १० प्रतिशत कर लगाउने प्रावधान लागू गरेपछि उनीहरुले आयात बन्द गरेका हुन् । पुस्तकमा कर लगाएर सरकारले पठन संस्कृति निरुत्साहित गर्न खोजेको आरोप लागिरहेका बेला नेपाल मुद्रण उद्योग महासंघले भने सरकारको यो कदमलाई स्वागत गरेको छ । […]

२०७६ फाल्गुन १ गते, बिहीबार

एमसीसी संशोधन अमेरिकालाई अमान्य

काठमाडौं, २९ माघ । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन् । कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै […]

२०७६ माघ २९ गते, बुधबार

सुनको भाउ घट्यो

काठमाडौँ, २८ माघ । नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुन प्रति तोला ७६ हजार रुपैया पुगेको छापावाल सुनको भाउ मंगलबार तोलमा १ सय रुपैयाँले घटेर प्रति तोला ७५ हजार ९ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ७५ हजार ६ सय रुपैयाँमा कारोबार […]

२०७६ माघ २८ गते, मंगलवार

इञ्जिनीयर र वडा सदस्य घुससहित पक्राउ

काठमाडौँ, २८ माघ । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो । वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी […]

२०७६ माघ २८ गते, मंगलवार