अर्थ

दोलखा-रामेछाप -काठमाडौं सडक अवरुद्ध

काठमाडौं , ३० वैशाख । मंगलवार अपरान्ह आएको शक्तिशाली भूकम्पका कारण दोलखा तथा रामेछापका सडकहरु अवरुद्ध भएका छन् । भूकम्पसँगै ठूला ठूला भीरबाट ढुंगाहरु झरिरहेका र पहिरो समेत गएका कारण सडयक यात्रा जोखिमपूर्ण रहेको छ । ग्रामीण सडकहरु धेरै नै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार दोलखाको शहरे गाविस वडा नम्बर ४ मा पहिरो गएका […]

२०७२ बैशाख ३० गते, बुधबार

प्रधानमन्त्री राहत कोषमा १ अर्व ३६ करोड

काठमाडौ, । भूकम्प गएको १७ औं दिन सबैभन्दा बढी करिब ४० करोड रुपैयाँ रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ । यससँगै कोषमा बल्ल सवा अर्ब रुपैयाँ रकम जम्मा हुन पुगेको आजको कान्तिपुरका समाचार छ । । सोमबारसम्म १ अर्ब ३६ करोड ७५ लाख २३ हजार रुपैयाँ जम्मा भएको छ । सोमबार चेकमात्रै प्राप्त […]

२०७२ बैशाख २९ गते, मंगलवार

टेलिकमद्वारा २८ करोड सहयोगको प्रतिवद्धता

काठमाडौं, २८ बैशाख । नेपाल टेलिकमले भूकम्प पिडितका लागि २८ करोड रुपैयाँ बढी सहयोग गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका जनताको लागि टेलिकमले कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि २५ करोड रुपैयाँ उपलब्ध गराएको छ । सो रकम बराबरको चेक आज टेलिकम सञ्चालक समितिका अध्यक्ष, सूचना […]

२०७२ बैशाख २८ गते, सोमबार

उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास

काठमाडौ २७ वैशाख । उत्तरी गोरखाका छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुलाउने प्रयास सुरु गरिएको छ । भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास सुरु गरिएको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए । नाका खुलाउन जिल्लास्तरबाट सर्वपक्षीय निर्णय गरी गृह मन्त्रालय पठाइसकिएको तिमल्सेनाले बताए । भूकम्पले उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास […]

२०७२ बैशाख २७ गते, आईतवार

शेयर बजार जेष्ठ १ गतेपछि

काठमाडौँ । महाभूकम्प पछि बन्द रहेको शेयर बजार आगामी जेष्ठ १ गतेदेखि खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाए अनुसार केही समस्याहरु आइपरेका कारण बैसाख भरी शेयर बजार बन्द गर्नुपर्ने भएको हो । विज्ञप्तिमार्फत् नेप्सेले बैशाख भरी शेयर बजार बन्द रहने जानकारी दिएको छ । भूकम्पका कारण सिडिएस एन्ड क्लियरिङका केही समस्या उत्पन्न […]

२०७२ बैशाख २६ गते, शनिबार

जोखिमपूर्ण घर भत्काउन सुरु

काठमाडौँ । भक्तपुरमा गत १२ गतेको भूकम्पबाट भत्किएका घरहरूको पन्छाउने कार्य कम हुँदै गएपछि सुरक्षाकर्मीलाई जोखिममा रहेका घरहरू भत्काउन भ्याइनभ्याई भएको छ ।छानो भत्किएका र भूकम्पले जीर्ण बनेर उच्च जोखिममा रहेका घरहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विदेशी सुरक्षाकर्मी भक्तपुरका छवटै नगरपालिकाका विभिन्न क्षेत्रमा खटिएका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक […]

२०७२ बैशाख २५ गते, शुक्रबार

कुखुराको मासुको मूल्य ह्वात्तै घट्यो

काठमाडौ,२५ वैशाख । भूकम्पको त्रासले उपत्यकावासी बाहिरिएपछि काठमाडौमा कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही मासु व्यवसायीले शुक्रबार दैनिक पत्रिकामा मासु सस्तो भएको सूचना नै निकालेका छन् ।बिहीवार कुखुरको मासुको मूल्य प्रतिकिलो दुईसय पचास रुपैयाँ थियो । शुक्रबार घटेर दुई सय रुपैयाँमा झरेको छ ।उपत्यकामा महामारी फैलिन्छ भन्दै उपत्यका छाड्नेहरु बढेसँगै मासुको खपतमा कमी […]

२०७२ बैशाख २५ गते, शुक्रबार

भूकम्पपीडितलाई २ प्रतिशतमा आवास कर्जा

काठमाडौं, २४ बैशाख । राष्ट्र बैंकले बुधबार गरेको नयाँ व्यवस्थाअनुसार भूकम्पपीडितले बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत ब्याजदरमा घरकर्जा पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाले उपत्यकाभित्र प्रतिपरिवार बढीमा २५ लाख रुपैयाँसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्नेछन् । त्यसवापत बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकबाट शून्य प्रतिशत ब्याजदरमा पनकर्जा सुविधा […]

२०७२ बैशाख २४ गते, बिहीबार

अमेरिकाद्वारा १ अर्ब १० करोड सहायता दिने घोषणा

काठमाडौं , २२ वैशाख । संयुक्त राज्य अमेरिकाले नेपालमा भूकम्प पीडितको मानवीय सहयताका लागि तत्काल १ अर्व १० करोड नेपाली रुपैयाँ सहयोग घोषणा गरेको छ ।अमेरिकी सहयोग नियोग युएसएआइडीले मंगलवार काठमाडौंमा ११ मिलियन अमेरिकी डलर भन्दा बढी मानवीय सहयताको घोषणा गरेको हो । युएसएआइडीका कार्यवाहक प्रमुख एलफन्सो लेन्हार्टले केहीबेर अघि यो घोषणा गरेको अमेरिकी राजदूत […]

२०७२ बैशाख २२ गते, मंगलवार

एक लाख पाल ल्याइदै

काठमाडौं, २१ बैशाख । सरकारले सोमबार भारतबाट झण्डै एक लाख पाल ल्याउने भएको छ । भूकम्प पीडितले पाल नपाएको गुनासो गरेपछि सरकारले पाल ल्याउने तयारी गरेको हो ।अहिलेसम्म १ लाख ५५ हजार पाल वितरण भैसकेको गृह मन्त्रालयले जनाएको छ । तर ४ लाखभन्दा धेरै आवश्यक पर्ने भएकाले भारतबाट स्थलमार्ग हुँदै एकलाख पाल नेपाल ल्याउने तयारी […]

२०७२ बैशाख २१ गते, सोमबार