लगनखेल दुर्गन्धित १० दिनदेखि फोहोर उठेन
काठमाडौं, ११भदौं ।ललितपुर उपमहानगरले लगनखेल बसपार्कमा थुपि्रएको फोहोर १० दिन भइसक्दा पनि उठाउने चासो देखाएको छैन। फोहोरमा फालिएका मरेका जनावर कुहिएपछि वरिपरि दुर्गन्ध फैलिएको छ। वरपर व्यवसाय गर्ने, सर्वसाधारणले फोहोर नउठाएको भन्दै विरोध गरेका छन्। दुर्गन्धले ५ वषीया छोरी बिरामी परेको बसपार्कमा व्यापार गर्दै आएका दोलखाका राम थापामगरले बताए। दुर्गन्धलेे झाडापखाला लगायतका सरुवा रोगको महामारी […]
२०७१ भाद्र ११ गते, बुधबार