पुष्पलालको सपना साकार पारौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस यही साउन ७ गते देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत प्रायः जसो सबै कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस मनाएका छन् । विसं १९८१ […]
२०८२ श्रावण १२ गते, आईतवार