नेपाल कम्युनिष्ट पार्टीबाट सिक्नु पर्ने पाठ
नेपाल कम्युनिष्ट पार्टीले यस वर्ष ३०० बिघा जमिनमा धान खेति, पशुपालन र सयांै रोपनी जमिनमा फलपूmल, जडिबुटीका बिरुवा रोप्नेलगायत विभिन्न सानाठूला उद्योग र व्यावसाय गरिरहेको छ । सो पार्टीको आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश बनाउने नीति बमोजिम देशव्यापीरुपमा उत्पादन, उद्योग, व्यावसायलगायतका कार्यहरु भइरहेका छन् । उक्त उत्पादन कार्यमा सो पार्टीका महासचिव विप्लव सी, […]
२०८१ श्रावण १३ गते, आईतवार