एसईईको प्रश्नपत्र छपाइ सुरु
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छपाइ सुरु गरेको बताइएको छ । प्रश्नपत्र छपाइ गर्न एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीसहित चार जनाको टोली जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयमा प्रवेश गरेका छन् । उक्त टोली प्रश्नपत्र छपाइ र ढुवानी नसकिन्जेल करिब १ महिना केन्द्रको आवासमा बस्नेछन् । केन्द्रका प्रबन्ध सञ्चालक […]
२०८२ फाल्गुन १४ गते, बिहीबार