त्रिविका स्थगित परीक्षा फागुन १ देखि

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएको जनाएको छ । पनिकाले २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनः सञ्चालन गर्ने जानकारी दिएको हो । कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा […]
२०७८ माघ २० गते, बिहीबार