स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारी मकवानपुर छात्रा विभागद्वारा जिप्रकामा ज्ञापनपत्र

काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरको छात्रा विभागले पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारी मकवानपुरका सह सचिव एवम छात्रा विभाग प्रमुख शर्मिला थोकरद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ- “पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् […]

२०७८ चैत्र १४ गते, सोमबार

अखिल (क्रान्तिकारी) नवलपरासी छात्रा विभागद्वारा जिप्रकामा ज्ञापन पत्र

काठमाडौँ । अखिल (क्रान्तिकारी) नवलपरासी, छात्रा विभागले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । छात्राहरु माथी हुने यौन हिसां तथा सबै प्रकारका अपराधिक घटनाहरु विरुद्ध र अपराधीहरुलाई कारबाहीको माग गर्दै सो ज्ञापन पत्र बुझाएको हो । नवलपरासी छात्रा विभाग प्रमुख करिना मरासिनीको हस्ताक्षरमा संगठनका केन्द्रीय सदस्य साया किरणले बुझाएको विज्ञप्तिमा भनिएको छ “अपराधीलाई कानुनी […]

२०७८ चैत्र १४ गते, सोमबार

आज विश्व क्षयरोग दिवस

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइदैछ । यो वर्षको नारा ‘क्षयरोग अन्त्यको लागि लगानि गरौ, जिवन बचाऔं’ भन्ने रहेको छ । एक तथ्यांकका अनुसार सन् २०२० मा आएको कोभिड–१९ पछि क्षयरोग विश्वकै दोस्रो घातक संक्रामक रोग मानिएको छ । अघिल्लो वर्ष […]

२०७८ चैत्र १० गते, बिहीबार

अखिल (क्रान्तिकारी) चितवनद्वारा निःशुल्क शिक्षा लागू गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) चितवनले सरकारी विद्यालयकाे मा.वि. तह (कक्षा १२) सम्म निःशुल्क शिक्षा तुरुन्त लागु गराउन सम्बन्धित सबै निकायलाई ध्यानाकर्षणसहित मागपत्र पेश गरेको छ ।अखिल (क्रान्तिकारी) चितवनका इन्चार्ज देव शमशेर लामा (रेम्बोर्जे) द्वारा हस्ताक्षरित मागपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउदै उक्त माग तत्काल सम्बोधन नगरी बेवास्ता गरिए कडा सङ्घर्षमा जान बाध्य हुने […]

२०७८ चैत्र १० गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागले मोरङको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि आइतबार विद्यालय परिसरमा सोही विद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसाविरुद्ध र्यालीसहित विरोध प्रदर्शन गरेको छ । पोखराको कन्या क्याम्पस अगाडिबाट सुरु […]

२०७८ चैत्र ८ गते, मंगलवार

अखिल (क्रान्तिकारी) विशेष जिल्लाद्वारा MCC विरुद्ध विद्यार्थी जागरण तिब्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) विशेष जिल्लाले राष्ट्रघाती MCC सम्झौता विरुद्ध विद्यार्थी जागरण कार्यक्रमलाई तिब्रता दिएकोछ । सम्पुर्ण नेपाली जनता MCC को विरुद्ध रहदारहदै नेपालका संसदीय व्यवस्थाका केही राष्ट्रघाती दलाल पार्टीहरुको उच्च नेतृत्व अमेरिकाको उच्च दबाब, प्रभाव, डर, धम्की र लोपमा परेर सुरक्षा संयन्त्रको व्यापक दुरुपयोग गर्दै देशभक्त जनता माथी दमन […]

२०७८ चैत्र १ गते, मंगलवार

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जैसीलाई कालोमोसो र जुताको माला !

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय  जाजरकोटका  प्रमुख टिकाराम जैसीले   स्वास्थ्य क्षेत्रभित्र  भ्रष्टचार, कमिसन, अनियमितता गर्दै  आएको आरोपमा कालोमोसो र जुताको माला लागाइएको छ।  नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले उक्त आरोप लगाउदै  प्रमुख  जैसीलाई कालोमोसो र जुताको माला लागाएको हो।  नेपाल कम्युनिस्ट पार्टीनिकट  युवा संगठन नेपाल जाजरकोटका  अध्यक्ष डि आर र इन्चार्ज   विवश सोमबार एक  […]

२०७८ फाल्गुन ३० गते, सोमबार

अखिल (क्रान्तिकारी)द्वारा मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति एक्यवद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअाेवादी) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ,उपाध्यक्ष शीलु न्याैपाने, लगायत विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी) अध्यक्ष, समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष लगायत विधार्थी नेताहरुले मेडिकल शिक्षामा देखिएकाे चरम लापरबाहीबाट पिडित मेडिकल विधार्थीद्धारा अायाेजित रिले अन्सन र भाेक हडताल तथा धर्ना कार्यक्रमलाई एक्यवद्धता जनाएका छन्। नोवल मेडिकल कलेज र […]

२०७८ फाल्गुन २० गते, शुक्रबार

विद्यार्थीलाई मानसिक यातना दिने शक्ति मा.वि.का प्र.अ.लाई सच्चिन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का गोर्खाले गोरखा जिल्लाको गो.न.पा. अर्न्तगत वडा नं ६ मा अवस्थित शक्ति मा.वि को प्र.अ. बद्रि अर्याल समान निःशुल्क, व्यवहारिक, बैज्ञानिक शिक्षाको मागसहित महँगी, कालोवजारी, राष्ट्रघाती एमसिसिलगायत असमान सन्धि सम्झौताको विरुद्ध देशभक्त शक्तिहरुको आन्दोलनमा सहभागी भएका विद्यार्थीहरुलाई मानसिक यातना दिएको भन्दै आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य […]

२०७८ फाल्गुन १६ गते, सोमबार

अखिल (क्रान्तिकारी)द्वारा सहिदकाे वलिदान नभुल्ने प्रतिबद्धता

काठमाडौँ । ने.क.पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल (क्रान्तिकारी)ले महान जनयुद्धकाे पहिलाे सहिद दिलबहादुर रम्तेललगायत परिवर्तन र मुक्तिकाे अान्दोलनमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै अखिल(क्रान्तिकारी)काे केन्द्रीय कार्यलय, बागबजारमा २७ अाैं स्मृति दिवस मनाएकाे छ। उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले परिवर्तनका लागि जीवन अाहुति दिने महान सहिदले काेरेकाे मार्ग निर्देशन गरेकाे […]

२०७८ फाल्गुन १४ गते, शनिबार