सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार नेपालीको मृत्यु !
काठमाडौं । आज अन्तराष्ट्रियस्तरमा विश्वभरि सुर्ति दिवस मनाइँदै छ । प्रत्येक वर्षको मे ३१ मा पर्ने यस दिवस सुर्तिविरुद्वको विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै मनाउन लागिएको हो । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले मंगलबार विज्ञप्ति […]
२०७९ जेष्ठ १७ गते, मंगलवार