स्वास्थ्य / शिक्षा

कोरोना भाईरसविरुद्धको खोप अभियान सुरु

काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ ।आजदेखि सुरु भएको पहिलो खोप अभियानमा पहिलो चरणमा कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, सरससफाई कर्मचारी, एम्बुलेन्ससचालक लगायतलाई खोप उपलब्ध गराइनेछ । उक्त खोप अभियानमा शहीद गंगालाल अस्पताल बाँसबारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर […]

२०७७ माघ १४ गते, बुधबार

शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं । कोभिड¬–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ। हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ। विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था […]

२०७७ माघ १३ गते, मंगलवार

टन्सिलको घरेलु औषधि

काठमाडौँ । टन्सिलाईटिस पनि एक प्रकारको संक्रमण हो । जुन हाम्रो घाँटीमा हुने गर्दछ । प्रायः गरी टन्सिलाईटिस विभिन्न किसिमका किटाणु तथा जीवाणुहरुको संक्रमणले हुने गर्दछ । टन्सिलाईटिस भएपछि घाँटी सुन्निने र दुख्ने गर्छ । यसले गर्दा खान पिउन गाह्रो हुन्छ र बोल्न पनि सहज हुँदैन । यसको जटिल पक्ष भनेको धेरै पटकसम्म टन्सिलाईटिस भयो […]

२०७७ माघ १२ गते, सोमबार

एमबीबीएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ । चिकित्सा शिक्षामा क्रमशः शुल्क घटाउँदै निःशुल्क गर्ने सरकारको सहमति विपरित आयोगले शनिबार शैक्षिक सत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो । आयोगको शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ […]

२०७७ माघ १० गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा सम्राटलाई तत्काल रिहा नगरे कडा सङ्घर्ष थाल्ने चेतावनी

काठमाडौँ । अखिल क्रान्तिकारीले सो सङ्गठनका चितवन जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’ लाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । अखिल क्रान्तिकारी चितवनका संयोजक रेम्बोर्जे लामाले विज्ञप्ति जारी गर्दै हिरासतमा राखिएका जिल्ला नेता सम्राटलाई सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै गिरफ्तारीको गम्भीर भत्र्सना पनि गरेका छन् । […]

२०७७ माघ १० गते, शनिबार

६ विद्यार्थी सङ्गठनद्वारा गेटा कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग

काठमाडौँ । ६ विद्यार्थी सङ्गठनले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग गरेका छन् । गणेशसिंह ऐरी (केन्द्रीय सदस्य, अनेरास्ववियू), वीरेन्द्र शाह (संयोजक, अखिल (क्रान्तिकारी) सेती–महाकाली), उमेश बिष्ट (केन्द्रीय उपाध्यक्ष तथा सु.प.इन्चार्ज, रा प्र वि सङ्घ), भरत लिसानी (केन्द्रीय सचिव, समाजवादी विद्यार्थी युनियन), पुष्कर जोशी (केन्द्रीय सदस्य, अखिल (क्रान्तिकारी) र पुष्कर भट्ट […]

२०७७ माघ ७ गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा मदन चन्दलगायतलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल क्रान्तिकारीले सो संगठनका केन्द्रीय सदस्य मदन चन्दलगायत गिरप्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विना शर्त तत्काल रिहा गर्न जोडदार माग गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै अन्यथा कडा आन्दोलनमा उत्रिन बाध्य हुने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार र गृहप्रशासन हुनेबताएका छन ।

२०७७ माघ ६ गते, मंगलवार

संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारबीच १९ बुँदे सम्झौता

काठमाडौँ । संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता भएको छ । आइतबार बेलुकी १९ बुँदे सम्झौता भएपछि स्वास्थ्यकर्मीहरुले संघर्षका कार्यक्रम स्थगित गरेका छन् । सम्झौतामा स्वास्थ्यकर्मीहरुलाई कोभिड—१९ लगायत अन्य जटिल रोगको उपचारसहित सेवासुविधा बढाउन सरकार सहमत भएको छ । साथै कोरोनाका कारण स्वास्थ्यकर्मीको ज्यान गएमा सरकारले क्षतिपूर्तिस्वरुप रु २५ लाखसम्म उपलब्ध […]

२०७७ माघ ५ गते, सोमबार

सरकारद्वारा कोरोनाको खोप प्रयोग गर्न शशर्त अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो । खोप भारतको सेरम इंस्टिच्यूट अफ इंडिया प्रा.लि.ले उत्पादन गरेको हो ।भारतमो उत्पादित खोप ‘कोभिसिल्ड’को विषयमा भारतमै विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा नेपालमा […]

२०७७ माघ ३ गते, शनिबार

विद्यार्थीको अधिकारमाथि धावा बोलिनु अत्यन्तै खेदजनक’

‘काठमाडौँ । अखिल क्रान्तिकारीले यहि पौष २६ गते मध्यपश्चिम बिश्वबिद्धालयमा आन्दोलनरत विद्यार्थीहरुमाथि विश्व बिद्यालय र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको निर्मम दमन र धरपकड प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै आफ्ना जायज मागहरू बिश्वबिद्यालय समक्ष राख्न पाउने विद्यार्थीहरुको अधिकार माथि धावा बोलिनु अत्यन्तै खेदजनक भएको बताएको छ ।अखिल क्रान्तिकारीका कर्णाली ब्युरो संयोजक हर्कबहादुर बि क ले विज्ञप्ति […]

२०७७ पुष २८ गते, मंगलवार