स्वास्थ्य / शिक्षा

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने जनाएको छ । बोर्डले कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा तालिका र कार्यविधि तयार भएकोले मंसिर ९ गतेदेखि परीक्षा सञ्चालन हुने जनाएको हो ।

२०७७ कार्तिक ५ गते, बुधबार

पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१०७ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा २३९१, ललितपुर ५४३ र भक्तपुरमा १७३जना रहेका छन् […]

२०७७ कार्तिक ५ गते, बुधबार

पछिल्लो २४ घण्टामा २९४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ जना संक्रमित […]

२०७७ कार्तिक २ गते, आईतवार

अखिल (क्रान्तिकारी) नवलपुरद्वारा अभियानलाई निरन्तरता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपुरले जनताको घर आगनमा पुगेर जनश्रमदानलाई तिव्रता दिएको छ। जिल्लाकमा बिभिन्न स्थानमा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक , नेपाल कम्युनिस्ट पार्टी , नवलपुर जिल्लाका गैडाकोट नगरपालिकाका इन्चार्ज शैलेन्द्र, स्थानिय सहित दर्जनौं विद्यार्थीको सक्रिय सहभागीतामा विद्यार्थी सदस्यहरुको जग्गामा धान काटेर श्रमदान गर्दै अभियानलाई निरन्तरता दिइएको उक्त संगठनले […]

२०७७ कार्तिक १ गते, शनिबार

अखिल क्रान्तिकारी तनहुँद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) तनहुँले १७ घरधुरीलाई सावुन स्यानिटाईजर र मास्कलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ । सो कार्यक्रममा बाेल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले अखिल (क्रान्तिकारी) आम जनताको हकहितमा काम गर्ने र सधै देश र जनाताको पक्षमा उभिने बताएका थिए । उक्त कार्यक्रमको संयोजन अखिल क्रान्तिकारी गण्डकका काजीले गरेका थिए भनेअखिल क्रान्तिकारी […]

२०७७ आश्विन ३० गते, शुक्रबार

अखिल क्रान्तिकारी धौलागीरी व्यूरोद्वारा स्वास्थ्य र खेलकुद सामाग्री वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री बितरण गरेको छ । बाग्लुङ्ग जिल्लाको विध्यामन्दिर माविमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले “स्वास्थ्य र खेलकुद सामाग्री बितरण ” गरेको हो । सो कार्यक्रममा ३५० थान स्यानिटाईजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटबल ,१ थान व्याडमीन्टन, १ थान भलिबल […]

२०७७ आश्विन २९ गते, बिहीबार

पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।bयोसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ९९६ जना, ललितपुरका ३०५ र भक्तपुरको १०२ जना […]

२०७७ आश्विन २८ गते, बुधबार

अखिल क्रान्तिकारी धौलागिरीद्वारा रक्तदान

काठमाडौँ । अखिल क्रान्तिकारी धौलागीरी व्यूरोको आयोजनामा बाग्लुङ्गको सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको […]

२०७७ आश्विन २८ गते, बुधबार

डब्लुएचओद्वारा ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ । डल्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमतायुक्त बन्ने तर्कको खारेज गरेका हुन् । समुदायको ठूलो हिस्सा खोप मार्फत वा रोग बिस्तारित रुपमा फैलिएपछि संक्रामक […]

२०७७ आश्विन २७ गते, मंगलवार

पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी […]

२०७७ आश्विन २४ गते, शनिबार