स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा २८५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ।मन्त्रालयका अनुसार आज देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित […]

२०७७ कार्तिक ९ गते, आईतवार

पछिल्लो २४ घण्टामा ४४९९ कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको सो मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

काठमाडौं । कोरोनाका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट हुने भएको छ । सिटीईभिटीले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो ।कोरोन्न संक्रमण देखिएका परीक्षार्थीले होम […]

२०७७ कार्तिक ६ गते, बिहीबार

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने जनाएको छ । बोर्डले कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा तालिका र कार्यविधि तयार भएकोले मंसिर ९ गतेदेखि परीक्षा सञ्चालन हुने जनाएको हो ।

२०७७ कार्तिक ५ गते, बुधबार

पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१०७ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा २३९१, ललितपुर ५४३ र भक्तपुरमा १७३जना रहेका छन् […]

२०७७ कार्तिक ५ गते, बुधबार

पछिल्लो २४ घण्टामा २९४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ जना संक्रमित […]

२०७७ कार्तिक २ गते, आईतवार

अखिल (क्रान्तिकारी) नवलपुरद्वारा अभियानलाई निरन्तरता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपुरले जनताको घर आगनमा पुगेर जनश्रमदानलाई तिव्रता दिएको छ। जिल्लाकमा बिभिन्न स्थानमा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक , नेपाल कम्युनिस्ट पार्टी , नवलपुर जिल्लाका गैडाकोट नगरपालिकाका इन्चार्ज शैलेन्द्र, स्थानिय सहित दर्जनौं विद्यार्थीको सक्रिय सहभागीतामा विद्यार्थी सदस्यहरुको जग्गामा धान काटेर श्रमदान गर्दै अभियानलाई निरन्तरता दिइएको उक्त संगठनले […]

२०७७ कार्तिक १ गते, शनिबार

अखिल क्रान्तिकारी तनहुँद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) तनहुँले १७ घरधुरीलाई सावुन स्यानिटाईजर र मास्कलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ । सो कार्यक्रममा बाेल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले अखिल (क्रान्तिकारी) आम जनताको हकहितमा काम गर्ने र सधै देश र जनाताको पक्षमा उभिने बताएका थिए । उक्त कार्यक्रमको संयोजन अखिल क्रान्तिकारी गण्डकका काजीले गरेका थिए भनेअखिल क्रान्तिकारी […]

२०७७ आश्विन ३० गते, शुक्रबार

अखिल क्रान्तिकारी धौलागीरी व्यूरोद्वारा स्वास्थ्य र खेलकुद सामाग्री वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री बितरण गरेको छ । बाग्लुङ्ग जिल्लाको विध्यामन्दिर माविमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले “स्वास्थ्य र खेलकुद सामाग्री बितरण ” गरेको हो । सो कार्यक्रममा ३५० थान स्यानिटाईजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटबल ,१ थान व्याडमीन्टन, १ थान भलिबल […]

२०७७ आश्विन २९ गते, बिहीबार

पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।bयोसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ९९६ जना, ललितपुरका ३०५ र भक्तपुरको १०२ जना […]

२०७७ आश्विन २८ गते, बुधबार