आज विश्व एड्स दिवस
काठमाडौं, १५ मंसिर । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस । ‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ ३१ औं विश्व एड्स दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा झन्डै ३१ हजार व्यक्तिमा एचआईभी संक्रमण रहेको अनुमान छ । नेपालमा १९ हजार पुरुष र १२ हजार महिलामा […]
२०७५ मंसिर १५ गते, शनिबार