हैजा संक्रमितको संख्या ३० पुग्यो

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको छ । ईडीसीडीका अनुसार सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। जसमध्ये प्युठानका दुई हैजा संक्रमितको जिल्ला अस्पतालमा प्युठानमा उपचार […]
२०८१ श्रावण २२ गते, मंगलवार