सिंगटीमा माओवादीको स्वास्थ्य शिविर
काठमाडौ , ४ जेठ । वैशाख २९ को दोस्रो ठूलो भूकम्पबाट अत्याधिक प्रभावित दोलखाको सिंगटीमा विप्लव माओवादीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले दोलखाको सिंगटीमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गत बैशाख २९ गते आएको भूकम्पको केन्द्रविन्दु सिंगटीमा शुक्रबारदेखि स्वास्थ्य शिविर सुरु गरिएको सिंगटीबाट फर्किएका दीपेन्द्र रावलले […]
२०७२ जेष्ठ ४ गते, सोमबार