बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
काठमाडौं, २ कार्तिक । जन्मेका ६ महिनादेखि पाँचवर्षसम्मका झण्डै ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एकवर्षदेखि पाँचवर्षसम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । कार्यक्रम आइतबार र सोमबार देशभरी चल्ने बालस्वास्थ्य महाशाखाका निर्देशक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिए । यी दुइनिद बिहानदेखि बेलुकीसम्म सबै जिल्ला, नगरपालिका […]
२०७१ कार्तिक २ गते, आईतवार