स्वास्थ्य शिक्षा खर्चिलो बन्दै गएकोमा प्राध्यापकहरुको चिन्ता
चितवन, ३१ असोज – नेपालमा स्वास्थ्य शिक्षा निकै खर्चिलो बन्दै गएपछि प्राध्यापकहरुमा चिन्ता थपिँदै गएको छ। दक्ष चिकित्सक बन्न एक करोडभन्दा बढी खर्च हुने गर्दछ। मेडिकल कलेजले एमबिबिएस अध्ययनका लागि मात्र यो वर्ष प्रतिविद्यार्थी ५४ लाख रुपैयाँसम्म शुल्क लिएका छन्। एमडी अध्ययनका लागि त्योभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ। चितवनमा रहेका दुई मेडिकल कलेजमध्ये भारतीयको लगानी […]
२०७० आश्विन ३१ गते, बिहीबार