त्रिविले दूरशिक्षाका कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं,त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यसै वर्षदेखि स्नातकोत्तर तहमा खुला तथा दूरशिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्रि बि ले परम्परागत र खुला तथा दूरशिक्षाका कार्यक्रम समन्वय गरी लैजानका लागि शिक्षाशास्त्र संकायले यसै वर्षदेखि स्नातकोत्तर तहको एमएड कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।त्रिविका उपुलपति प्रा. डा. हीराबहादुर महर्जनका अनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्तिलाई […]
२०७० श्रावण ८ गते, मंगलवार