राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्दमा तेश्रोलिंगीको धर्ना
काठमाडौं, जेठ २९ – एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकूमा धर्ना दिएका छन् ।केन्द्रले सम्झौता अनुसारको रकम नदिँदा ९ महिनादेखि तलव नपाएको भन्दै उनीहरुले धर्ना दिएका हुन् । केन्द्रले एचआइभी संक्रमण हुन नदिन, संक्रमितको हेरचाह लगायत सेवाका लागि दिने भनेको रकम निकासा नगर्दा […]
२०७० जेष्ठ २९ गते, बुधबार