पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन माग

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै आगामी फागुन १८ गते रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयका लागि उपकुलपतिको आवेदन माग गरेको छ । उक्त सूचनामा स्नातकोत्तर पास गरेकाहरुले पनि आवेदन दिन सक्ने बताइएको छ । समितिले ‘पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८० कार्यविधि’ सार्वजनिक गर्दै आवेदन […]
२०८० माघ २३ गते, मंगलवार