अखिल (क्रान्तिकारी)का नेता प्रकाश सी पक्राउ
काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम् गण्डक व्युरो इन्चार्ज प्रकाश सी लाई आईतवार पोखराको राष्ट्र बैंक चोकबाट नेपाल प्रहरीले पक्राउ गरेको छ। गत महिनाको २७ गते पोखरा महानगरपालिका ८ स्थित अल्बाईट एकेडेमीकी सञ्चालिका सनिसा श्रेष्ठले विगत लामो समयदेखी आन्तरीक रुपमा सेटिङ्ग मिलाई लुटको धन्दा चलाएको भन्दै नेता प्रकाशको नेतृत्वमा उक्त एकेडेमीमा अनिश्चितकालिन […]
२०८० श्रावण ८ गते, सोमबार