स्वास्थ्य / शिक्षा

राजर्षि जनक विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ । दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा वा मन्त्रालयको इमेल ठेगानामा पठाउन सकिन्छ । उपकुलपतिका लागि मान्यता प्राप्त कुनै विश्वविद्यालयबाट विद्यावारिधि […]

२०८० बैशाख ४ गते, सोमबार

डढेलोका कारण देशभर वायु प्रदूषण बढ्दै

काठमाडौं । वातावरण विभागका अबुसार केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । विभागले डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको जनाएको छ । विभागका अनुसार अहिले पनि काठमाडौँ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित […]

२०८० बैशाख ३ गते, आईतवार

काठमाडौं उपत्यका वायु प्रदूषण हुने विश्वमै एक नम्बरमा

काठमाडौं । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेको छ । विश्वका एक सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं उपत्यका सबैभन्दा प्रदुषित शहरको पहिलो नम्बरमा परेको हो । शनिबार साँझ काठमाडौंको एक्युआई सुचकांक २०२ रहेको थियो । वायु प्रदूषणका हिसाबले […]

२०८० बैशाख ३ गते, आईतवार

अखिल(क्रान्तिकारी) शंकरदेव क्याम्पस समितिको अध्यक्षमा समिर थापा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) शंकरदेव क्याम्पस इकाई कमिटीको अध्यक्षमा शङ्कर थापा चयन भएका छन। संगठनको बुधबार सम्पन्न ८ औं सम्मेलनद्वारा इकाई समिति अध्यक्षमा समिर थापा,उपाध्यक्षमा रफ्तार सन्जेल , सचीव टेकराज तिम्सिना , सहसचिव कमल विष्ट , कोषाध्यक्ष पुष्करराज ओझा सहित २५ सदस्यीय इकाई कमिटी निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा […]

२०७९ चैत्र २९ गते, बुधबार

विराटनगरको सार्वजनिक स्थलमा गुट्खा, खैनी र चुरोट सेवन निषेध

काठमाडौँ । विराटनगर महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको […]

२०७९ चैत्र २८ गते, मंगलवार

फार्मेसी संघको अध्यक्षमा ढकाल

काठमाडौँ । नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३ वर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। महाधिवेशनले उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव […]

२०७९ चैत्र २६ गते, आईतवार

विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं । ‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ […]

२०७९ चैत्र २४ गते, शुक्रबार

बलत्कारी शिक्षकलाई कारवाही गर

काठमाडौँ । अखिल क्रान्तिकारीले एसईई परिक्षा दिइरहेकी छात्रालाई जवरजस्ती करणी गर्ने शिक्षालाई कारवाही गर्न माग गरेको छ । अखिल क्रान्तिकारीको छात्रा विभागले बिहीबार विज्ञाप्ति जारी गर्दै अपराधि मानसिकता भएका शिक्षकलाई कडा भन्दा कडा कारवाही गरी पीडित छात्रालाई न्याय दिन मागसमेत गरेको छ ।‘२०७९ चैत्र २१ गते साँझ दाङ जिल्ला शान्तिनगर गाउँपालिका स्थित शिवशक्ति माध्यामिक विद्यालय […]

२०७९ चैत्र २४ गते, शुक्रबार

काठमाडौं महानगरद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ ।कार्यतालिका अनुसार बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु हुनेछ । […]

२०७९ चैत्र २३ गते, बिहीबार

अखिल क्रान्तिकारी दाङद्वारा दोषी शिक्षकलाई तत्काल कारबाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) दाङले एसइइ दिइरहेकी छात्रामाथि करणी गरि फरार भएका शिक्षक खुमानन्द पौडेल तत्काल कारबाही गर्न माग गरेको छ । उक्त संगठनले घटनाको दोषीलाई तत्काल कानुनी दायरामा लिइ हदैसम्मको कारवाही गर्न र पिडित बिद्यार्थी छात्रालाई उचित न्याय दिन जोडदार माग गरेको छ। अन्यथा संगठन थप संघर्षमा जान बाध्य हुने […]

२०७९ चैत्र २३ गते, बिहीबार