स्वास्थ्य / शिक्षा

पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीद्वारा उपकुलपतिको कार्यालय घेराउ

काठमाडौँ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन्। शिक्षकहरूले गत १९ असारदेखि आन्दोलन सुरु गरी २५ असारदेखि पठनपाठन बन्द गरेका छन्। आइतबार दिउँसो विद्यार्थीहरू विभिन्न नारा लगाउँदै कीर्तिपुर पुगेका थिए। स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ। विद्यार्थीहरूले […]

२०८२ श्रावण ५ गते, आईतवार

साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित नभए आन्दोलन

काठमाडौँ । नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिएको हो । उसले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गर्ने बताएको छ ।शिक्षक महासंघले पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको […]

२०८२ श्रावण ३ गते, शुक्रबार

काठमाडौँमा डेङ्गीको जोखिम !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिए ।डेङ्गीबाट कोही सङ्क्रमित […]

२०८२ श्रावण २ गते, बिहीबार

श्रावण : डेंगी सचेतना महिना

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले डेंगी संक्रमण नियन्त्रण गर्न डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगी सचेतना महिनाका रूपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेंगी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न […]

२०८२ श्रावण १ गते, बुधबार

शिक्षक महासंघद्वारा पुन: आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि पुन: आन्दोलनको चेतावनी दिएको छ । महासंघले विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न माग गर्दै अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी दिएको छ ।महासंघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ-‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना […]

२०८२ असार ३० गते, सोमबार

राहत शिक्षकद्वारा आन्दोलनको उदघोष

काठमाडौँ । राहत शिक्षकहरुले आन्दोलनको उदघोष गरेका छन। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले विरोध र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्। आन्दोलनका कार्यक्रम अन्तर्गत विद्यालय शिक्षा ऐन पास भएको दिन शिक्षा समितिका सांसदहरुको पुत्ला दहन गर्ने भएका छन् । । विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा आफूहरुले विगतमा गरेको सहमतिको […]

२०८२ असार २९ गते, आईतवार

कञ्चनपुरमा औलोको जोखिम बढ्दै

काठमाडौँ । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ। एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो।स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा ५६ जना सङ्क्रमित भएका छन्। भारत र अफ्रिकन मुलुकबाट फर्केका व्यक्तिहरूमा औलोको सङ्क्रमण उच्च रहेको पाइएको छ। भारतबाट […]

२०८२ असार २८ गते, शनिबार

घिउ सिमीमा अत्यधिक विषादी !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काभ्रेबाट ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १५ पसलका तरकारी तथा फलफूल परीक्षण गर्दा घिउ सिमीमा विषादीको मात्रा धेरै भेटिएको र उपभोग अयोग्य रहेको खुलाएको छ।सरकारले ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी उपभोगका लागि अयोग्य मान्ने मापदण्ड […]

२०८२ असार २६ गते, बिहीबार

त्रिविको वार्षिक साधारण सभाद्वारा ६३ औँ ग्रेसलिष्ट पारित

काठमाडौँ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारण सभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।बैठकमा आर्थिक वर्ष […]

२०८२ असार २६ गते, बिहीबार

त्रिविको उपकुलपतिमा प्राडा अर्याल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जनामध्येबाट कुलपतिमा अर्याललाई नियुक्त गरेका हुन् । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् […]

२०८२ असार २५ गते, बुधबार