शिक्षक आन्दोलन सुरु

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको आव्हानमा शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै र्याली निकालेका छन् ।काठमाडौं केन्द्रित उक्र आन्दोलन । बुधबार दिउँसो माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्मको सडकमा शिक्षकहरू प्रदर्शन गर्दै उत्रिएका छन् । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’सहित अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो ।महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको […]
२०८१ चैत्र २० गते, बुधबार