प्राध्यापक धर्म थापाको निधन : बुद्धिजिबी संगठनद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं । नेपाल राष्ट्रिय बुद्धिजिबी संगठनले केन्द्रीय सदस्य तथा प्राध्यापक धर्म थापाको असामयिक निधनले मर्माहत बनाएको भन्दै दुःखद अवस्थाम उहाँका परिवारजनलगायत वौद्धिक समुदायमा समवेदनासहित दिवंगत थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनका संयोजक व्यापक नेपालीले एक बिज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।यस बिषयमा नेपाल राष्ट्रिय बुद्धिजिबी संगठनका संयोजक व्यापक नेपालीले जारी गरेको बिज्ञप्ति […]
२०७९ जेष्ठ ९ गते, सोमबार