सात विद्यार्थी संगठनद्वारा शैक्षिक सुधारका निम्ति सरकारको ध्यानाकर्षण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले शैक्षिक सुधारका लागि पाँच बुंदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका कार्यकारी अध्यक्ष वसिम आलम, समाजवादी बिधार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतले त्रिभुवन विश्वविद्यालयमा करार शिक्षकहरुलाई स्थाई […]
२०७८ मंसिर २४ गते, शुक्रबार