१८ करोड वर्ष पुरानो समुन्द्री ड्रायगनको कंकाल भेटियो
काठमाडौँ । बेलायती वैज्ञानिकहरुले प्रागैतिहासिक कालको समुन्द्री ड्रायगनको कंकाल फेला पारेका छन् । उनीहरुले १८ करोड वर्ष पुरानो समुन्द्री ड्रायगनको ३० फिट लामो कंकाल फेला परेका हुन् । समुन्द्री ड्रायगन हेर्दा कुनै समयको डल्फिन माछा जस्तै देखिन्थो । तर यो करोडौं वर्ष पहिला पाइन्थ्याे भने अहिले वैज्ञानिकहरुले त्यसको कंकाल फेला पारेका हुन् । वैज्ञानिकहरुकाअनुसार बेलायतमा […]
२०७८ पुष २८ गते, बुधबार