अन्तरिक्षमा चलचित्र छायाङ्कन !
काठमाडौँ । रुसले अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन गर्ने भएको छ । चलचित्र छायाङ्कनको लागि रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएस पुगेको हो । कलाकार र निर्देशक चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ । एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११:५५ मा यान प्रक्षेषण गरिएको थियो […]
२०७८ आश्विन २२ गते, शुक्रबार