एप्पलले डेढ फीट अग्लो आईफोन ल्याउने !

काठमाडौं । विश्व बजारमा नयाँ नयाँ उत्पादनहरु ल्याइरहेको एप्पलले हालै आईफोन १२ सिरिजमा ४ नयाँ आईफोनहरु लन्च गरेको छ ।त्यसमध्ये लन्च गरेको आईफोन १२ प्रो म्यासको स्क्रिन साईज सबैभन्दा ठूलो अर्थात ६.७ इन्च छ र यसको आकार २००७ मा बजारमा आएको पहिलो आईफोनको भन्दा दुई गुणा ठूलो छ।आगामी २० बर्षमा एप्पलको आईफोनहरू कुनै पनि पूर्ण […]
२०७७ कार्तिक ५ गते, बुधबार