बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि…
काठमाडाैँ, १० माघ । भारतको गुजरातको सूरत जिल्लामा यहि फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे […]
२०७६ माघ १० गते, शुक्रबार