टमाटर महंगो भएपछि …
काठमाडौं । पाकिस्तानमा एक बेहुलीले गोलभेडाको माला र गहना लगाएर भाइरल भएकी छन् । गोलभेडाको भाउ बढेर ३०० रुपैयाँ प्रतिकलो पुगेपछि पाकिस्तान लाहोरकी ती युवतीले व्यंग्य वा प्रतीकात्मक विरोधस्वरुप यसो गरेकी हुन् । दैनिक भान्सामा प्रयोग हुने गोलभेडा महंगो हुँदै जाँदा उनले सुनको सट्टामा प्रयोग गरिन्, हात, घाँटी, निधार, कानमा गहनाको रुपमा । उनको यो […]
२०७६ मंसिर ५ गते, बिहीबार