एटीएम मेशिन चोर्न क्रेनसहित आएपछि !
काठमाडौं , २८ चैत । एटीएम मेशिनबाट रकम चोरी भएको घटना बारम्बार प्रकाशमा आउने गरेका छन् तर चोरले एटीएम मेशिन नै चोरी गरेको घटना भने अनौठो नै हो । उत्तरी आयरल्याण्डमा चोरको एक गिरोहले एटीएम मेशिन नै चोरेको छ । मास्क लगाएर आएका चारजनाको समूहले एटीएम मेशिन चोरेका हुन् । समाचार एजेन्सीहरुका अनुसार उनीहरुले एटीएम […]
२०७५ चैत्र २८ गते, बिहीबार