विविध

किराले बनायो गज्जबको चित्र

काठमाडौं, २८ असार । स्पाइक नाम गरेको एक ‘हरिण गोब्रे किरा’ले बनाएको चित्रहरु अहिले बिक्री हुन थालेपछि उनलाई चित्र बनाउन सिकाउने शिक्षक दंग परेकी छन् । बीबीसीकाअनुसार बेलायतीमुलकी जापानमा बस्दै आएकी म्यान्डी ब्राएन्टले ती हरिण ग्रोब्रे किरालाई विभिन्न रङमा चित्र बनाउन सिकाएकी थिइन् । निकै तीक्ष्ण र स्मार्ट मानिएको स्पाइकले बनाएको चित्रहरु अनलाइन साइट ‘इबे’ले […]

२०७४ असार २८ गते, बुधबार

मरेको १० घण्टापछि ब्युतिएपछि …

काठमाडौं, २७ असार । भारतमा एक ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् । यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले मरेर यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् । भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ का दिन मृत्यु भयो । वृद्धाको मृत्यु […]

२०७४ असार २७ गते, मंगलवार

श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं, २७ असार । बाँकेको कोहलपुर नगरपालिकास्थित बेलनपुरका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । स्थानीय अहमद अफताव बेडुवाले आफ्नै जेठी श्रीमती २३ बर्षिया फूलसन बेडुवाको टाउको काटेर इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका हुन् ।घरायसी झगडाका कारण आफूले श्रीमतीको हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् । झारफुक […]

२०७४ असार २७ गते, मंगलवार

१५ वर्षको बेहुला, ७३ वर्षीया बेहुली

काठमाडौं, २३ असार । प्रेममा उमेरको छेकवार हुँदैन भनिन्छ । यो उक्तिलाई इन्डोनेसियाको एक जोडीले चरितार्थ गरेका छन् । १५ वर्षका एक बालकले ७३ वर्षीया बृद्धासँग प्रेम विवाह गरेर यो उक्तिलाई चरितार्थ गरेका हुन् । यी दुबैबीच केही वर्षदेखि प्रेम सम्बन्ध चुलिएको थियो । विवाह गर्न नपाउँदा दुबैले आत्महत्याको धम्की दिएका कारण कानून विपरीत पनि […]

२०७४ असार २३ गते, शुक्रबार

प्रेमी जोडीलाई होटल उपलब्ध

काठमाण्डौ , २२ असार । सार्वजनिक स्थलमा डेटिङ जाने प्रेमी–प्रेमिकालाई हुने गरेको असुविधालाई ध्यानमा राख्दै सरकारले नै उनीहरुका लागि व्यवस्थित कोठा उपलब्ध गराउन लागेको समाचार अनौठो लाग्न सक्छ । क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ । प्रेमी जोडीलाई सम्बन्ध स्थापित गर्न सहज होस् भनेर सस्तोमा होटलको कोठा उपलब्ध गराइने क्यूवा […]

२०७४ असार २२ गते, बिहीबार

माया नपाएपछि…

काठमाडौं, २० असार । जब टोक्योका ४५ वर्षीय फिजियोथेरापिस्ट मासायुकी ओजाकीको वैवाहिक जीवनमा पहिलाजस्तो प्रेम र जोश रहेन तब उनले आफ्नो रोमान्टिक लाइफको खालीपन भर्नका लागि अनौठो तरिका अपनाए । मासायुकीले सिलिकनको एउटा सेक्स डल घर ल्याए र अब यही सेक्स डल उनको जीवनको सबैभन्दा महत्वपूर्ण प्रेम बनेको छ। यो लाइफ साइज डमीको नाम मायु […]

२०७४ असार २० गते, मंगलवार

जालमा अचम्मका जीव फेला परेपछि..

काठमाडौ, १९ असार । रुसका एक माझीले माछा समात्नका लागि समुद्रमा जाल हाले, तर, जब उनले जाल बाहिर निकाले तब भित्रबाट कयौ प्रकारका विचित्रका माछा निस्किए । जुन देखेर माझी पनि आश्चर्यमा परे । रुसको मुर्मन्स्क निवासी रोमन फेडोरट्सोभ आर्कटिक ओशनमा माछा पार्ने काम गर्छन । अहिलेसम्म उनले समुद्रमा कयौ प्रकारका माछा समातेका छन् । […]

२०७४ असार १९ गते, सोमबार

एउटा घर किन्दा दुई देशको नागरिकता पाइने !

काठमाडौ, १४ असार । एउटा घर खरिद गर्दा दुई देशको नागरिक बन्न पाइन्छ भन्ने कुरा अनौठो लाग्न सक्छ । तर यो वास्तविकता नै हो । एउटा घर खरिद गरेबापत अमेरिका र क्यानाडाको नागरिकता पाउन सकिन्छ । अमेरिका र क्यानाडाको सीमा क्षेत्र मै रहेको उक्त घर बिक्रीमा छ । ७ हजार वर्गफिटमा रहेको उक्त घरको मूल्य […]

२०७४ असार १४ गते, बुधबार

ट्राफिक प्रहरीमा सुन्दर युवतीलाई प्राथमिकता

काठमाडौ, १ असार । उत्तर कोरियामा ट्राफिक प्रहरीको जागिरका लागि सुन्दर युवतीलाई प्राथमिकतामा राख्ने गरिन्छ । उत्तर कोरियाको सडकमा ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा युवती खटिएका पाइन्छन् । समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाको ट्राफिक प्रहरीमा सुन्दर युवतीलाई मात्र छनौट गरिन्छ । यतिमात्र होइन, उनीहरुलाई जागिर अवधिभित्र विवाह गर्न रोक लगाइएको हुन्छ । कसैले जागिरका क्रममा […]

२०७४ असार १ गते, बिहीबार

प्रेमीको पढाइ खर्च जुटाउन ठगि

काठमाडौं, २६ जेठ । ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीय युवती पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन, सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छन् । आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरुलाई […]

२०७४ जेष्ठ २६ गते, शुक्रबार