आगो लगाएर कपाल काट्ने !
काठमाडौैंं, २६ बैशाख । एक भारतीय नाईले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल काट्ने गरेका छन् । ती नाईले आफ्नो सैलुनमा कपाल काट्न आउने ग्राहकहरुलाई विना कैंची कपाल काटिदिन्छन् । उनले आफ्नो ग्राहकको कपाल आगोको लप्काले काट्छन् । टाउकोमै आगो लगाएर कपाल काट्ने असामान्य तरिकाको प्रयोग गर्ने पहिलो व्यक्ति आफु भएको उनी बताउँछन् । ती […]
२०७४ बैशाख २६ गते, मंगलवार