सबैभन्दा कुरुप मानिएको रोग

काठमाडौं । तीन सन्तानका बाबु शादुत हुसैन संसारमै सबैभन्दा कुरुप मानिएको रोगहरुमध्येको ‘न्यूरोफाइब्रोमेटोसिस्’बाट पीडित छन् । यो रोग जन्मजातरुपमै देखापर्ने र पछि स–साना ट्यूमरले पुरै शरीर ढाक्ने गर्दछ । बंगलादेशका सजदपुरका स्थायी बासिन्दा हुसैन अहिले ४७ वर्षका भए । उनको पुरै शरीरमा स–साना ट्यूमरले छोपेपछि उनको शरीर कुरुप बनेको छ । हुसैनले ‘डेलीमेल’ अनलाइनलाई बताएअनुसार […]
२०७३ चैत्र ३ गते, बिहीबार