२५ किलोको लौका !
काठमाडौं, २७ मंसिर । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा ५, ८ वा १० किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर, धनगढीका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी, बसन्तटोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो । केही दिनदेखि यहाँ जारी सुदूरपश्चिम महोत्सवअन्तर्गत् कृषि प्रदर्शनीस्टलमा राखिएको […]
२०७३ मंसिर २७ गते, सोमबार