अनौठो ढुंगा भेटियो, पूजा गर्नेको भीड
काठमाडौं, १० मंसिर । सडक निर्माणको क्रममा अनौठो ढुंगा भेटिएपछि स्थानीयले भगवानको प्रतीक मान्दै पूजाआजा गर्न थालेका छन् । ताप्लेजुङ नगरपालिका–२ भाटेमा सडक निर्माणको क्रममा भेटिएको चार क्विन्टलभन्दा बढी वजन भएको ढुंगामा मानव पाइला, भगवानको प्रतीक, नाग, हनुमानजस्ता विभिन्न आकृति रहेका छन् । यो ढुंगासँगै भगवान शिवजीको वाहन साँढे जस्तो अर्को ढुंगासमेत भेटिएको छ । […]
२०७३ मंसिर १० गते, शुक्रबार