निःवस्त्र भएर मतदान !
काठमाडौं, १२ असोज । पप गायिका केटी पेरीले अमेरिकी राष्ट्रपति निर्वाचनको उम्मेदवारी हिलारी क्लिन्टनका लागि निःवस्त्र भएर मतदान गर्ने घोषणा गरेकी छन्। ३१ वर्षीया गायिका पेरीले सामाजिक सञ्जाल एकाउन्टमा आफ्नो तस्वीर पोस्ट गरेकी छन् । जसमा उनले एउटा मतदान केन्द्रमा एक क्याप्सनका साथ निःवस्त्र देखाइएको छ। उनले एउटा अर्को ट्वीटमा लेखेकी छन्–बुधबारलाई म संसार परिवर्तन […]
२०७३ आश्विन १२ गते, बुधबार