‘राजधानीमै दिइँदै थियो मानव बलि’
काठमाडौ, २५ भदौ । भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन्। हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन्। १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ। मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रामा केही छर्कदै छन्। उनी बेलाबेला युवतीलाई हवन गर्न लगाउँछन्। सबै ‘हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतिर हेरिरहेका छन्। हड्डी जागेपछि […]
२०७३ भाद्र २५ गते, शनिबार